काठमाडौं । मोरङको उर्लाबारीमा दुई वटा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–३ नयाँ मंगलबारेमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा
काठमाडौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित कुखुरा फार्ममा एक जनाको शव फेला परेको छ । ४९ वर्षीय सहदेव बजगाईंको शव फेला परेको हो । उनले आफ्नो घर नजिकै त्यहाँ कुखुरा
काठमाडौं । सुख्खा मौसमबाट चिन्तित बनेका मोरङका किसानले पानी परेपछि राहत महशुस गरेका छन् । वायुमण्डलीय तापक्रम वृद्धिसँगै मौसममा आएको परिवर्तनका कारण तरकारी बाली सखाप हुने चिन्तामा रहेका किसान पानी
काठकाडौं । मोरङको बेलबारी नगरपालिका १ शिशौलीका बमबहादुर लिम्बूले श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आत्महत्या गरेका छन् । आठ वर्षीय छोरा भने बाँच्न सफल भएका छन् । प्रहरीका
काठमाडौं । आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो ।
काठमाडौं । मोरङको पथरीशनिश्चरे नगरपालिकामा शौचालय गएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले ग्रामथान गाउँपालिका–४
काठमाडौं । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्या भएको छ । पथरीशनिश्चरे लामाटोलस्थित विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो । सोमबार राति साढे
विराटनगर । मोरङको बुढीगंगामा भारतीय नम्बर प्लेटको ट्रक पल्टिँदा च्यापिएका पाँच जना मध्ये तीन जना बालबालिकाको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिकाको वडा नम्बर ४ प्रगती टोलमा भारतीय ट्रक पल्टिँदा
काठमाडौं । मोरङको ग्रामथानमा नुहाउने क्रममा पोखरीमा डुबेर २ बालिकाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर आज ग्रामथान–२ की १२ वर्षीया समीक्षा माझी र
काठमाडौं । मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् ।