१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मोरङ र झापा बाढी र डुबानको उच्च जोखिममा, २ लाख ३८ सय घरपरिवार प्रभावित

-गोपाल पोखरेल र सुरेन्द्र भण्डारी/इमेजमोरङ झापा । लगातारको बर्षाका कारण पूर्वको मोरङ बाढी र डुबानको उच्च जोखिममा परेको छ । मोरङको बिभिन्न १५ स्थानमा सर्तकता अपनाउन नसक्दा यस बर्ष पनि