१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोरङमा एक उद्योगमा भीषण आगलागी

काठमाडाैं । मोरङको बूढीगंगा गाउँपालिमा रहेको एउटा उद्योगमा भीषण आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ सञ्चालित राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको उद्योगमा

मोरङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । मोरङको लेटाङ नगरपालिका–७ भिरिङखामा बुधबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको

मोरङमा १३ बालिका पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने उद्योगमा १३ बालिका पक्राउ परेका छन् । वैशाख ६ गते मिक्लाजुङमा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीया बालिकालाई कुटपिट गर्ने १३ बालिकालाई

मोरङको एउटै परीक्षा केन्द्रबाट एसईई दिइरहेका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं । मोरङमा एसईईको एउटै परीक्षा केन्द्रबाट ५२ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटस्थित सरस्वती नमूना मावि परीक्षा केन्द्रबाट बिहीबार सामाजिक विषयको परीक्षा दिँदै गरेका

मोरङमा राष्ट्रिय परिचयपत्रका लागि २ लाख ९० हजारको विवरण संकलन

काठमाडौं । राष्ट्रिय परिचयपत्रका लागि मोरङमा २ लाख ९० हजार जनाको विवरण संकलन गरिएको छ । गत कात्तिकदेखि यहाँका एक महानगरसहित १७ पालिकामा विवरण संकलन गर्न सुरु गरिएको थियो ।

हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

काठमाडौं । मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । मंगलबार हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तरतर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही

मोरङ–४ मा माओवादीको फराकिलो अग्रता

विराटनगर । मोरङ क्षेत्र नम्बर ४ को मतगणना जारी रहँदा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार अमनलाल मोदीले फराकिलो अग्रता बनाउनुभएको छ । नेकपा (एमाले) उम्मेदवार विनोद ढकालसँग उहाँले सात हजार

मोरङ-२ मा पोखरेल अगाडि, कोइराला पछाडि

विराटनगर । मोरङ क्षेत्र नम्बर-२ मा एमालेका ऋषिकेस पोखरेलको अग्रता कायम रहेको छ । कांग्रेसकी उम्मेदवार सुजाता कोइरालालाई ३ सय ५ मतले पछि पार्दै अग्रता पोखरेलले अग्रता कायम राख्नुभएको छ

मोरङ ६ मा शेखर कोइराला अगाडि

विराटनगर । मोरङ ६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अग्रता कायमै रहेको छ । जारी मत गणनाका अनुसार ११ सय मत गणना हुँदा कोइरालाले ४७८ मत प्राप्त गरेर

मोरङमा ६४ प्रतिशत मत खस्यो, सोमबार बिहानदेखि मतगणना

विराटगर । मोरङमा करिब ६४ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी दाहालले करिब ६४ प्रतिशत मत खसेको हुनसक्ने जानकारी दिनुभयो । मोरङमा मतगणना सोमबार बिहानबाट सुरु गर्ने तयारी