१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मोरङमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु

मोरङ, कात्तिक २५ । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ ।

मोरङमा विप्लवका कम्पनी कमिसारसहित दुई जना पक्राउ

मोरङ । मोरङ प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ छ । मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ

मोरङमा कात्तिक १५ गतेसम्मका लागि निषेधाज्ञा

विराटनगर, कात्तिक ३ । चाडबाडमा हुने भिडिलाई नियन्त्रण गर्न मोरङमा आजदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरिएको छ । कार्तिक १५ गते सम्मका लागि लागू हुने गरि साँझ ८ बजेदेखि बिहान

मोरङमा दुई र चितवनमा थप एक जना कोराना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मोरङमा दुई र चितवनमा एक जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । मोरङको बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय

मोरङमा खुकुरी प्रहारबाट एकजनाको मृत्यु, चार घाइते

विराटनगर, भदौ १२ । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच शुक्रबार भिडन्त हुँदा एकजनाको मृत्यु हुनाका साथै चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङकाअनुसार शुक्रबार दिउँसो १ बजे बेलबारी–५,

प्रदेश १ मा थपिए ६७ जना कोरोना संक्रमित

मोरङ, साउन २३ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये १५ महिला र ५२ पुरुष रहेको प्रदेश १ सामाजिक

मोरङमा कोरोनाबाट थप दुईजनाको मृत्यु

विराटनगर, साउन २१ । मोरङमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका र रंगेली नगरपालिकाका पुरुष छन् । रंगेलीका ४५ वर्षीय पुरुषको अस्पताल नपुर्‍याउँदै बुधबार