काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणाको समय परिवर्तन भएको छ। दिउँसो ३ बजेको लागि तय भएको घोषणा कार्यक्रम ४ बजेका लागि