काठमाडौं । प्रिमियर लिग क्लब आर्सनलले युरोपा लिग फुटबलअन्तर्गत समूह चरणको तेस्रो खेलमा पुनरागमन जित निकालेको छ । हिजो राति भएको खेलमा आर्सनलले मोल्डेलाई ४/१ गोल अन्तरले पराजित गर्न सफल