काठमाडौं । इंङ्गलिस फुटबल क्लब लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाह कोरोना भाइरसबाट संक्रमित भएका छन् । आफ्नो देश इजिप्टको लागि खेल्न बन्द प्रशिक्षणमा रहेको बेला उनीमा संक्रमण पुष्टि भएको हो