सर्लाही । इस्लाम धर्मावलम्बीको तेस्रो महान् पर्व मोहरम (दाहा) पर्व सर्लाहीका मुस्लिमले पनि मनाएका छन् । सर्लाहीका मुस्लिम समुदायको बसोवास रहेको मलङ्गवा, लक्ष्मीपुर, बयलवास, सुन्दरपुर, भाडसर, खुटौना, चक्रघट्टा, हरिवनलगायतका स्थानमा