१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मौलाकालिकामा केबलकार सञ्चालन भएसँगै पर्यटक बढे

काठमाडाैं । पूर्वीनवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा केबलकार सञ्चालन भएसँगै धार्मिक पर्यटकको चहलपहल बढेको छ । मौलाकालिका केबलकार वैशाख १ गतेदेखि सञ्चालनमा आइसकेको हाे । गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल