काठमाडौं । तालिवानका शीर्ष धार्मिक नेता मौलाना रहिमुल्ला हक्कानीेकाे बम आमक्रमणमा परी मृत्यु भएकाे छ । राजधानी काबुलको एक मदरसामा भएको आत्माघाती विस्फोटमा तालिवानका शीर्ष नेता मौलानाकाे मृत्यु भएकाे हाे