काठमाडौं । इन्डोनेसियामा नेपालको मौलिक रञ्जना र प्रचलित नेपाल लिपि सहितको बौद्ध धर्म सँग सम्बन्धित धेरै प्राचीन मूर्तिहरु पाइएको छ । नेपाली बौद्ध भिक्षु डा.सुगन्ध महास्थविर इन्डोनेसियाको राष्ट्रिय संग्रहालयमा अवलोकन