१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संकटमा मौलिक सीप, ६ सय कालिगढबाट चलेको उद्योग ७ जनामा सीमित

विगतको तुलनामा अहिले आफ्नो कारोबार शून्य अवस्थामा पुगेको उद्यमीको स्वमूल्याङ्कन छ । न सरकारको भर छ, न आफ्नो इच्छाशक्तिको उपादेयताले कुनै सुधार ल्याउन सकिने व्यवसायी लक्ष्मी शर्मा बताउनुहुन्छ ।