२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


बढ्यो काठमाडौंको तापक्रम, कस्तो रहन्छ दिनभरको मौसम ?

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको छ । बाक्लो हुस्सु लागेर मौसममा बदली भएका कारण काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम बढेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको