२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बैंकहरु मोटाउने तर देश र जनता गरिब हुने अवस्थाको अन्त्य गर्न पूर्वअर्थमन्त्रीको माग

काठमाडौं, साउन २२ । पूर्व अर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रीत हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन । प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा पूर्व अर्थमन्त्रीहरु