२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीका भीरै भरी भीर मौरीको मह

म्याग्दी । बसन्त ऋतुको आगमनसँगै म्याग्दीका उत्तरी र पश्चिमी म्याग्दीका भीरहरुमा भीरमौरीका गोलाहरु छपक्कै देखिन थालेका छन् । म्याग्दीको लुलाङ, हिस्तान, चिमखोलालगायतका गाउँमा रहेका भीरमा भीरमौरीले गोला लगाएका छन् ।

म्याग्दीमा खेतीयोग्य उर्वर फाँटमा पक्की घर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका बगरफाँटको उर्वर फाँटमा पक्की घर निर्माण गर्नेे क्रम बढेसँगै खेतीयोग्य जमिन मासिँदै गएको छ । जिल्लाको अन्न भण्डार र खेतीयोग्य जमिन मासिन थालेपछि कृषकहरु चिन्तित

मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय भेला म्याग्दीमा

म्याग्दी, फागुन २७ । नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला म्याग्दीको सदरमुकाम बेनीमा बिहीबारदेखि सुरु भएको छ । देशभरबाट आएका मगर विद्यार्थीहरुको भेलामा विभिन्न संघ संस्थाहरुले मगर

भण्डारमै थन्कियो चिज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उत्पादित चिजले बजार नपाउँदा कृषक चिन्तित भएका छन् । दैनिकजसो उत्पादन हुने चिज बिक्री नहुँदा भण्डारमा नै थन्काउनु परेको छ । कृषकलाई दुधको भुक्तानी गर्न

बेनी-जोमसोम सडक दैनिक ६ घण्टा बन्द

म्याग्दी । राष्ट्रिय महत्वको आयोजना मानिएको कालीगण्डकी करिडोरअन्र्तगतको बेनी–जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक स्तरोन्नति कार्यलाई तीब्रता दिन सडक खण्डको म्याग्दीको तिप्ल्याङदेखि मुस्ताङको लेतेसम्मको क्षेत्रमा

अर्मनको अलैंचीलाई बजारको अभाव

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकामा उत्पादन गरेको अलैंचीले बजार मूल्य नपाउँदा किसानहरु चिन्तित बनेका छन् । सामुदायिक वन भाडामा लिएर खेती सुरु गरेका किसानले अरु जिल्लाकोे तुलनामा आफूहरुले आधा मूल्यमा

फेरिँदै म्याग्दीको ग्रामीण जीवनशैली

म्याग्दी । म्याग्दीका युवाहरु व्यावसायिक फलफूल खेती र पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवनशैलीमा परिवर्तन आउन थालेको छ । म्याग्दीका ६ वटै स्थानीय तहहरुमा फलफूल र पशुपालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको

१२ किलो गाँजासहित पुन पक्राउ

म्याग्दी । जिल्लामा १२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । मालिका गाउँपालिका रुमको भिरखर्कका होमबहादुर पुनलाई लागु औषध गाँजासहित प्रहरीले आज पक्राउ गरेको हो । बोराभित्र हालेर बाख्राको

बिरामी बोकेको जीप दुर्घटना, एकको मृत्यु

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका तातोपानीमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । म्याग्दीको मालिका गाउँपालिका रुमबाट बिरामी बोकेर बेनीतर्फ आउँदै गरेको

मुख्यमन्त्री कप भलिबलको उपाधि तनहुँ र म्याग्दीलाई

पोखरा । तनहुँ जिल्ला र म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका