म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु रस्क्रबटाइफस भएको हो
म्याग्दी, भदौ ८ । म्याग्दीमा अवरुद्ध भएको बेनी-जोमसोम सडक ३५ दिनपछि सुचारु भएको छ । गत साउन ५ गते वर्षासंगै आएको बाढी र पहिरोका कारण ठाउँ–ठाउँमा अवरुद्ध सडकको मर्मत सकिएपछि
ध्रुवसागर शर्मा (इमेज) म्याग्दी, भदौ २ । म्याग्दीको बेनी—भकुन्डे मोटरबाटो ‘ट्रयाक’ खुलेको १० वर्ष बितिसक्दा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । २०६७ सालमै ट्रयाक खुलेको भएपनि मर्मत-सम्हार हुन नसक्दा
म्याग्दी, साउन १६ । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि अर्थुङ्गे जोड्ने सडक शुक्रबारदेखि सुचारु भएको छ । गत सोमबार परेको अविरल वर्षापछि खसेको पहिरोले अवरुद्ध भएको बेनी–अर्थुङ्गे सडक बेनी नगरपालिकाले पन्छाएर अवरुद्ध
म्याग्दी । वर्षाका कारण म्याग्दीमा बाढी र पहिरोले क्षति पुर्याएको छ । अन्नपुर्ण गाउँपालिका–३ स्थित रुप्से झरनामा आएको बाढीले एक होटल ,पुल र स्काभेटर बगाएको छ । त्यसैगरी एउटा बस
म्याग्दी, असार २७ । म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका २० जनाको शव भेटिएको छ । बेपत्ताको खोजीमा परिचालन भएको नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र
म्याग्दी । म्याग्दीमा पहिरोमा पुरिएका मध्ये ११ जनाको शव फेला परेको छ । लगातारको वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा बेपत्ता भएका ३४ जनामध्ये ११ जनाको शव फेला परेको हो ।
लक्ष्मीप्रसाद सापकोटा (इमेज) पर्वत, असार २६ । निरन्तरको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव झन्डै तीन दशकयताकै उच्च विन्दुमा पुगेको छ । हिमालपारिको जिल्ला मुस्ताङबाट सुरु भइ म्याग्दी, पर्वत र
म्याग्दी, असार २६ । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा पुरिएर अहिलेसम्म दश जनाको मृत्यु भएको छ । ती घटनामा परेका १२ जना बेपत्ता छन् ।
काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा पहिरोमा पुरिएर ७ जना वेपत्ता भएका छन् । घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता पारेको बताईएको छ । स्थानिय