२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


म्याग्दीमा सुन्तला बोटबाटै झर्न थाले

म्याग्दी । म्याग्दीका सुन्तला उत्पादक कृषक चिन्तित भएका छन् । पाक्नै लागेका सुन्तलामा औंसा किरा र स्केल रोगको प्रकोप देखिन थालेपछि सुन्तला उत्पादक कृषकहरू चिन्तित भएका हुन् । बिक्री गर्ने

म्याग्दीका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै

म्याग्दी । आगामी मंसिर ४ गते हुने चुनाव आउन ५ दिन मात्र बाँकी रहँदा म्याग्दीका उम्मेदवारहरुले प्रचारप्रसार अभियानलाई अन्तिम चरणमा पुर्याएका छन् । बाहिरबाट हेर्दा प्रशन्न देखिएका उम्मेदवारहरुले एकैदिन ५

म्याग्दीको तातोपानीमा डुबेर उपचार लिनेको भीड

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरुको तातोपानीमा भीड लागेको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा दैनिक दुई सयदेखि

चुनावी सभा संगीतमय बन्दै, भोट तान्न स्थानीय एजेण्डा

म्याग्दी । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनाव आउन अब ९ दिन मात्र बाँकी रहेकाे छ । म्याग्दीमा अहिले उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र बनाएका छन् ।

म्याग्दीमा हरिकृष्ण र खम्वीरबीच मुख्य प्रतिस्पर्धा

म्याग्दी । म्याग्दी जिल्ला राजनीतिक रुपले पञ्चायत कालदेखि नै निकै चर्चित हो । पञ्चायत कालका सदबहार नेता भीमप्रसाद गौचनले म्याग्दीको चुनावी इतिहासमा विकास र कुटनीतिलाई सँगसँगै अघि बढाएका थिए ।

म्याग्दीमा पृथ्वीनारायण शाहको फोटो देखाउँदै भोट माग्दै

म्याग्दी । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीले पृथ्वीनारायण शाहको तस्वीर देखाएर भोट माग्न थालेको छ । पृथ्वीनारायण शाहको तस्वीरले मतदाताको मत तान्न सकिन्छ भन्ने उद्देश्यले म्याग्दीको

म्याग्दीका किसानलाई धान भित्र्याउन भ्याई-नभ्याई

म्याग्दी । म्याग्दीको ग्रामीण भेगका किसानहरुलाई वर्षे बाली धान भित्र्याउन भ्याई-नभ्याई भएको छ । यति बेला ग्रामीण क्षेत्रमा लगाइएको वर्षे बाली अन्तर्गतको विभिन्न खाद्यान्न बालीहरु थन्क्याउने काम सुरु भएको हो

म्याग्दीमा प्रवासी नेपालीको ३ कराेड सहयाेगमा प्रविधियुक्त विद्यालय भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लिबाट वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको ३ करोड रूपैयाँ बढी आर्थिक सहयोगमा भकिम्लिमा अत्याधुनिक प्रविधियुक्त विद्यालयकाे भवन निर्माण गरिएको छ । स्थानीयवासीको सक्रियता र प्रवासीको पहलमा

पैसा र चामल बाँडेको भन्दै म्याग्दीका दुई उम्मेदवारसँग स्पष्टीकरण माग

म्याग्दी । म्याग्दीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गरेको भन्दै दुई जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको आचार संहिता अनुगमन समितिले नेकपा एमालेका प्रतिनिधिसभा

ज्यामरुककोटमा पुरातात्विक सम्पदाको संरक्षण गरिँदै

म्याग्दी । म्याग्दीको बेनीनगरपालिका–२ ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत परिसरमा ६ सय वर्ष पुराना ऐतिहासिक सम्पदाहरुको संरक्षण गरिने भएको छ । पर्यटकीय गन्तव्य स्थल बनाउन पूर्वाधार निर्माणको काम समेत सुरु गरिएको