३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


म्याडग्यास्करमा चरम भोकमरी : चार वर्षदेखि भएन वर्षा, बाच्नका लागि किराफट्याङ्ग्रा खाँदै स्थानीय

राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालले भोकमरीजस्तो अवस्था द्वन्द्वबाट नभएर जलवायु परिवर्तनका कारण आएको बताउनुभयो । अहिले ३० हजार मानिसले पाँचौं तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको