६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


म्यानमारमा सुरक्षाकर्मीको ज्यादती, एकैदिन मारिए ३८ प्रदर्शनकारी

काठमाडौं । म्यानमारमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ३८ जना मारिएका छन् । गत फेब्रुअरी १ मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर सेनाले सत्ता नियन्त्रणमा लिएपछि जारी आन्दोलनका क्रममा झडप हुँदै

म्यानमारमा सेनाको आक्रमणबाट ६ जनाको मृत्यु

काठमाडौं, फागुन १९ । म्यानमारमा प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको दमनमा परी बुधबार पनि कम्तीमा ६ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि

म्यानमारकी नेतृ सूची एक महिनापछि सार्वजनिक

एजेन्सी । गत फेब्रुअरी १ देखि नजरबन्दमा रहेकी म्यानमारकी नेतृ आङ सान सूची सोमबार पहिलोपटक सार्वजनिक भएकी छन् । उनलाई भिडियो लिंकमार्फत अदालतमा पेश गरिएको उनका वकिलहरूले बताएका छन् ।

सुरक्षाकर्मीको दमनका कारण कम्तिमा १८ जनाको मृत्यु

काठमाडौं । म्यानमारमा भएको प्रहरी दमनको विश्व समुदायले आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले स्वतन्त्र रुपमा विरोधमा उत्रिएका नागरिकमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । सैनिक कुविरुद्ध

सैन्य सरकारको विरोधपछि राष्ट्रसंघका लागि म्यानमारका राजदूत हटाइए

काठमाडौं । म्यानमारको सेनाले संयुक्त राष्ट्रसंघका लागि म्यानमारका राजदूत क्याव मो टुनलाई हटाएको छ । आफ्नो मुलुकको सेनालाई सत्ताबाट हटाउन विश्व समुदायसंग सहयोगको आग्रह गरेपछि उनी बर्खास्तगीमा परेका हुन् ।

सैनिक ‘कू’ विरोध र समर्थनमा प्रदर्शन गर्दा दुई समुहबीच झडप

काठमाडौं । म्यानमारमा सैनिक कू को विरोधमा भइरहेको प्रदर्शनका बीच सेना समर्थितहरु पनि सडकमा उत्रेपछी दुई समुहबीच झडप भएको छ । सैनिक कु को बिरुद्धमा म्यानमारको यंगुन शहरमा प्रदर्शनमा रहेका

म्यानमारमा सैनिकलाई फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध

काठमाडौं, फागुन १३ । फेसबुकले सैन्य कू मार्फत् सत्ता हत्याएको म्यानमार सैनिकलाई अनिश्चितकालका लागि फेसबुक र इन्स्टाग्राम प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सैन्य कू विरूद्ध आन्दोलन भइरहेका बेला फेसबुकले

म्यानमारमा सैन्य ‘कू’ को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शन

काठमाडौं, फागुन १० । म्यानमारमा सैन्य कू को विरोधमा अहिलेसम्मकै ठूलो प्रदर्शनमा हजारौं मानिस सहभागी भएका छन् । सोमबार आह्वान गरिएको आमहड्तालपछि व्यवसाय बन्द गरि श्रमिकहरु पनि सडकमा उत्रिएका छन्

म्यानमारमा भएको प्रदर्शनमा दुईको मृत्यु, २० बढी घाईते

एजेन्सी । म्यानमारमा सैन्य कू विरोधमा भएको पछिल्लो प्रदर्शनमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । पछिल्लो दुई साता यताकै खराब हिंसात्मक प्रदर्शनका क्रममा म्यानडेले शहरमा प्रहरीको गोली लागि दुई

म्यानमारको प्रदर्शनमा प्रहरीको गोलीले घाइते युवतीको मृत्यु

एजेन्सी । सैन्य ‘कू’को विरोधमा म्यानमारमा जारी पदर्शनमा प्रहरीको गोली लागेर घाइते भएकी युवतीको मृत्यु भएको छ । २० वर्षीया ती युवती जारी विरोध प्रदर्शनमा मृत्यु हुने पहिलो प्रदर्शनकारी हुन्