काठमाडौं । भ्रष्टाचारको आरोपका कारण सन २०१५ मा पदबाट राजिनामा दिएका फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरमाथि फेरि भ्रष्टाचार गरेको आरोप लागेको छ । उनीविरुद्ध फिफाले उजुरी पनि दर्ता गरेको छ