२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


चलचित्र ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’ आगामी चैत १० गते देखि प्रदर्शन हुने भएको छ । चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति सार्वजनिक गरेको हो