काठमाडौं, पुष २१ । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी आइतबार भारत भ्रमणमा जानुहुने छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँको भ्रमणलाई अनुमोदन गरेको हो । भारतको गुजरातमा आयोजना हुने भाइब्रेन्ट गुजरात