एजेन्सी । यमनको मध्य प्रान्त अल–बैदामा रहेको एक ग्यास स्टेशनमा शनिवार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ । विस्फोटमा ६५ जनाभन्दा बढी घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले बताएका
एजेन्सी । अमेरिकी सेनाले यमनको राजधानी सानामा इरान समर्थित हुथी विद्रोहीका अखडाहरुमा व्यापक आक्रमण गरेको छ । विद्रोहीद्वारा सञ्चालित मिसाइल भण्डारण स्थल र कमाण्ड सुविधालाई लक्षित गरी अमेरिकाले शृंखलावद्ध हवाई
एजेन्सी । प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्
एजेन्सी । यमनमा हुथी विद्रोही समुहका अखडाहरुमा अमेरिका र बेलायतले ताजा हवाई हमला गरेका छन् । इरान समर्थित हुथी समुहका आठ वटा पकड क्षेत्र पहिचान गरी अमेरिका र बेलायतले संयुक्त
एजेन्सी । वर्षौंदेखिको अशान्तिको बोल्ले दबिएका यमनी जनता अहिले निरन्तर खडेरीको चुनौति सामना गरिरहेका छन् । यसले यमनको कृषि क्षेत्रको लागि झनै खतरा निम्त्याएको छ । कृषि क्षेत्र युद्धग्रस्त यमनी
एजेन्सी । द्वन्दग्रस्त मुलुक यमनमा पानीको चरम अभाव हुँदा लाखौं मानिस प्रभवित भएका छन् । हुथी विद्रोही र साउदी अरब समर्थित गठबन्धन बीच द्वन्द्व सुरु हुनुअघि नै चरम पानीको अभाव
एजेन्सी । यमनको एउटा विद्यालयमा भएको कार्यक्रममा भागदौड मच्चिंदा करिब ७८ जनाको मृत्यु भएको छ । यमनको राजधानी शहर सान्नााको विद्रोही नियन्त्रित विद्यालयमा बुधबार अबेर आयोजना गरिएको आर्थिक सहायता वितरण
काठमाडौं । यमनमा भारी वर्षासँगै आएको बाढीमा कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । यमनको धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको हो । घर भत्किंदा २
साउदी नेतृत्वको सैन्य गठबन्धनले मध्यपूर्वी देश यमनमा हवाई आक्रमण सुरु गर्दा सन् २०१५ यता कम्तिमा १० हजार बालबालिका मारिएका वा घाइते भएको प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौं । यमनको एक कारागारमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा १ सय ३८ जना घाइते भएका छन् । ७० जना मानिसको मृत्यु भएकाे हुथी विद्रोहीहरुले बताएका छन् ।