एजेन्सी । दक्षिण भारतीय अभिनेता यशले केजीएफ सिरिज हिट भएपछि आफ्नो पारिश्रमिक बढाएका छन् । कन्नड फिल्म अभिनेता यश केजीएफ सिरिज मार्फत भारतका स्टार बनेका छन्। केजीएफ फिल्ममा काम गर्नु