८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नेपालमा छायाङ्कन भएको चलचित्र ‘उचाइँ’को यशराज फिल्म्सले विश्वभर वितरण गर्ने

एजेन्सी । नेपालमा छायाङ्कन भएको भारतीय चलचित्र ‘उचाइँ’को यशराज फिल्म्सले विश्वभर वितरण गर्ने भएको छ । भारतमा थोरै निर्देशकहरू छन् जसको नामले मात्र दर्शकलाई सिनेमाघरमा तान्न पर्याप्त छ। सुरज बडजात्या