१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यसरी मनाइयो राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती (फोटो फिचर )

काठमाडौं । राष्ट्रिय एकता दिवस एवं ३०१ औं पृथ्वी जयन्तीका अवसरमा देशभर विविध कार्यक्रम गरेर मनाइएको छ । सोही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ ।