काठमाडौं । कांग्रेसबाट बुधवार मन्त्री बनेका ३ जनाले बिहिबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको सपथ गरेका छन् । जसमा कानून मन्त्रीमा धनराज गुरुङ,स्वास्थ्य मन्त्रीमा मोहन बहादुर बस्नेत र