१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बिपी राजमार्गमा सवारीसाधनको चाप बढ्दै

काठमाडौं । बिपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ । बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा ट्रयाक सडक निर्माण भएसँगै सवारीसाधनको चाप बढेको हो । पूर्वी तराईका जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने बिपी राजमार्ग असोज

देशभरका यातायात कार्यालयका सर्वर दुई दिनदेखि ठप्प

काठमाडौं । दुई दिनदेखि सर्भर डाउन हुँदा देशभरको यातायात कार्यालयका सेवा ठप्प हुँदा सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था सिर्जना भएको छ । साथै यातायात कार्यालयहरू समेत अस्तव्यस्त बन्न पुगेका छन्

दशैंका लागि असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडौं । दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज २२ गतेदेखि खुल्ने भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकले आगामी असोज २२ गतेदेखि अग्रिम

सार्वजनिक यातायातको भाडा घट्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा सोमबारबाट घटाएको छ । आइतबार सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागू गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४

लामाे दुरीका सवारीसाधनकाे भाडा घट्याे

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ । निगले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर

यातायात क्षेत्रको समस्या समाधान गर्ने उच्चस्तरीय कार्यदलको निर्णय

काठमाडौं । यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर

मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने व्यवसायीको घोषणा

काठमाडौं । यातायात मजदुरले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । सोमबार साँझ यातायात मजदुरहरूले विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने घोषणा गरेका हुन्

हेटौंडा–भीमफेदी सडकको सिस्नेरीमा पुनः यातायात सञ्चालन

पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिनुभयो ।

सहमतिपछि सुर्खेतमा बन्द यातायात सुचालु

काठमाडौं । निजी गाडीले यात्रु नबोक्ने सहमती भएपछि सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा सुचालु भएको छ । बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए ।