काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनिकरण हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक