१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यातायात मजदुर संगठनले भने, ‘आज हैन १८ गतेबाट देशभर सार्वजनिक सवारी साधन चलाउँछौं’

काठमाडौं । सरकारले आजदेखि काठमाण्डौं उपत्यकामा सार्वजनिक सवारी साधन चलाउने निर्णयको यातायात मजदुर संगठनहरुले विरोध गरेका छन् । काठमाडौं ललितपुर र भक्तपुरमा २५ सिट भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्ने