२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल एक चीन नीतिमा सदैब प्रतिबद्ध : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गर्नु भएको छ । उहाँहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा शुक्रबार विहान भेटवार्ता भएको हो । भेटमा दुई