१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान परीक्षण गरिंदै

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आज बिहिबारदेखि यान्त्रिक उडान गर्ने भएको छ । विमानस्थलमा जडान भएका उपकरणले काम गरे नगरेको परीक्षण