भरत शर्मा पाल्पा । अनकुल हावापानी र समयमै रासायनिक मलदेखि बिउबिजनको उपलब्धताले पाल्पामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । कृषिमा बढ्दो यान्त्रिकीकरणको आर्कषण र प्रयोग बढेपछि कृषकलाई
कृषकको आवश्यकतालाई मध्यनजर गर्दैै महानगरभित्रका खेतीयोग्य जमिन बाँझो नराख्न र लागत घटाउँदै उत्पादन बढाउन अनुदानमार्फत कृषकहरूलाई जोड्दै लगेको नगर प्रमुख रेनु दाहाल बताउनुहुन्छ ।