२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मंगलपुरका किसानलाई यान्त्रिक औजार वितरण

रुपन्देही । रुपन्देहीको स्मार्ट कृषि गाँउ मंगलपुरले अनुदानमा किसानहरुलाई यान्त्रिक औजार वितरण गरेको छ । कृषि यान्त्रिकरणको माध्यमबाट कृषि व्यवसायको आधुनिकीकरण गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्यले उपकरण बितरण गरीएको