काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्र यामलाल कँडेलले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेश सदरमुकाम सुर्खेतमा आयोजित विशेष कार्यक्रममा प्रदेश प्रमुख तिलक परियारले कँडेललाई सपथ गराउनुभएको हो ।
काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका यामलाल कँडेल नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी
मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।
हाँले भन्नुभयो, ‘सभाको मर्यादा र लोकतन्त्रको आचार संहिताको रक्षाको अदालतले पुष्टि गरेको व्यक्ति झण्डा हल्लाउँदै प्रदेशसभा प्रवेश गरेको एमालेले टुलुटुलु हेरेर बस्न सक्दैन ।’
काठमाडौं, कात्तिक १७ । कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गर्नुभएको छ । पार्टीको प्रदेश सहइन्चार्जसमेत रहनुभएका