काठमाडौं । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका बेपत्ता तीन जनाको हिउँ पहिरामा पुरिएर मृत्यु भएको छ । जुम्लाको पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र
काठमाडौं । मुगुमा यार्सा संकलनबाट मात्रै यस वर्ष ३१ लाख रुपैयाँ राजस्व संकलन भएको छ । पाटन क्षेत्रमा यार्सा टिप्न जाने जिल्लाभित्रका बासिन्दाबाट प्रति व्यक्ति २ हजार र जिल्ला बाहिरबाट
काठमाडौं । मुगुमा यार्सा संकलनको सिजन सुरु भएसंगै डेढ दर्जन विद्यालयहरु बन्द भएका छन् । जिल्लाको कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि विद्यालय बन्द भएका हुन्
बझाङ । यार्सा संकलनको सिजन सुरु भएसँगै बझाङमा यार्सा सङकलन गर्नेको लर्को लाग्न थालेको छ । यार्सा सङ्कलनका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाट पनि मानिसहरु बझाङ पुग्ने गरेका छन्