एजेन्सी । इंग्लीस फुबटल क्लबहरु प्रस्तावित युरोपियन सुपर लिग फुटबलबाट बाहिरिएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबल महासंघ युएफाले यो प्रतियोगिता खेल्ने खेलाडीहरुलाई विश्वकप लगायतका प्रतियोगितामा