१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


युएफा सुपर कप उपाधि चेल्सीलाई

एजेन्सी । यस वर्षको युएफा सुपर कप फुटबल प्रतियोगिताको उपाधि चेल्सीले जितेको छ । नर्दन आयरल्याण्डको बेलफाष्टमा गएराति भएको खेलमा स्पेसिन क्लब भियारियाललाई पेनाल्टी शुट आउटमा हराउँदै इंग्लीश क्लब चेल्सीले