काठमाडौं । रुसले युक्रेनमाथिको आक्रमण जारी राखेकै बेला राष्ट्रसंघले तत्काल युक्रेनबाट सेना हटाउन रुसलाई आह्वान गरेको छ । राष्ट्रसंघीय महासभाले हिजो एक प्रस्ताव पारित गर्दै यस्तो आह्वान गरेको हो ।