काठमाडौं । युक्रेनी सेनाले देशको दक्षिणी भेगमा जारी युद्धको क्रममा १ सय भन्दा बढी रुसी सैनिककाे मृत्यु भएकाे दावी गरेको छ । खर्सोन क्षेत्रलाई पुनः आफ्नो नियन्त्रणमा फर्काउन युक्रेनले गरेको
काठमाडौं । युक्रेनी सेना दक्षिणी शहर खर्सोन फिर्ता लिन अघि बढेपछि रुसी सेनाले उत्तर तथा पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाएको छ । रुसी सेनाले युक्रेनी राजधानी किभलगायतका शहरमा आक्रमण तीव्र
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले पूर्वी डोनेट्स्क क्षेत्रमा प्लान्ट कब्जा गरेको पुष्टि गरिसक्नुभएको छ ।
काठमाडौं । रुस र युक्रेनबीच आज शुक्रबार युक्रेनी बन्दरगाहमा रोकिएको लाखौं टन खाद्यान्न निर्यातको बाटो खुला गर्ने सम्बन्धि सम्झौता हुँदैछ । संयुक्त राष्ट्रसंघले तयार पारेको सम्झौतमा शुक्रबार टर्कीको राजधानी इस्तानबुलमा
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले देशका मुख्य अभियोजनकर्ता र सुरक्षा एजेन्सीका प्रमुखलाई देशद्रोहको आरोपमा बर्खास्त गर्नुभएको छ । सुरक्षा एजेन्सी प्रमुख इभान बाकानोभ र मुख्य अभियोजनकर्ता इरिना भेनेडिक्टोभालाई रुससँग
काठमाडौं । रुसले युद्धकाबीचमा करिब ३० हजार युक्रेनी नागरिकलाई आफ्नो देशमा लगेको खुलेको छ । युक्रेनका अधिकारीहरूको सहभागिताबिना युक्रेनका विभिन्न क्षेत्रहरूबाट उनीहरूलाई रुसमा लगिएको हो । तीमध्ये ५ हजार भन्दा
काठमाडौं । रुसी सेनाले युक्रेनका शहरी क्षेत्रमा बमबारी र मिसाइल आक्रमण तीव्र बनाएकाे छ । जसका कारण निहत्थाका सर्वसाधारणको ज्यान जाने क्रम पनि बढ्दै गएकाे छ । पछिल्लो घटनामा रुसी
शनिबार मात्रै रुसको लामो दूरीको क्रुज मिसाइलले युक्रेनको मध्य शहर डिनिप्रोमा अन्तरीक्ष रकेट प्लान्ट ध्वस्त बनाएको छ । जसमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणमा १५
काठमाडौं । रूसी सेनाले युक्रेनको आवासीय भवन लक्षित आक्रमण जारी राख्दा पछिल्लो पटक कम्तिमा १५ जनाको मृत्यु भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रहेका अपार्टमेन्टहरूमा फसेका नागरिकलाई बाहिर निकाल्न युक्रेनी
काठमाडौं । रुसले युक्रेनको डोनेट्स्क शहरमा भीषण बमबारी गरेकाे छ । युक्रेनले पूर्वी दोनेत्स्क क्षेत्रका ३ लाख ५० हजार मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील समेत गरेको हाे । सो शहरमा