उहाँले युक्रेनसँगको द्वन्द्वको समाधान वार्ता मार्फत् खोज्ने प्रयासमा पश्चिमी सैन्य गठबन्धन नेटो बाधक रहेको आरोप पनि लगाउनुभयो ।
काडमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको आक्रमणको कारण युद्ध लडिरहेको युक्रेनलाई सैन्य सहयोगका लागि संसदमा प्रस्ताव गरेका छन् । राष्ट्रपति बाइडेनले युद्धमा रहेको युक्रेनलाई सैन्य, आर्थिक र मानवीय सहायता
रुसले युक्रेनमा आक्रमण गर्दा भएको सम्भावित युद्ध अपराधको अनुसन्धानका लागि महासचिव गुट्रेसले आईसीसीसँग आग्रह गर्नुभयो । युक्रेन युद्धग्रस्त शहर बुचाको भ्रमणका क्रममा गुट्रेसले सबैभन्दा नराम्रो अपराध युद्ध नै हो भन्दै
काठमाडौं । रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा शहरको एक अपार्टमेन्ट भवन ध्वस्त भएको छ । रुसी सेनाको प्रहार गरेको क्षेप्यास्त्र आवासीय भवनको एउटा ब्लकमा खस्दा एक बालक सहित ८ जनाको
सेनामा रहेका आफना छोरा गुमाउनुपर्दा एक युक्रेनी महिलाको कारुणिक पीडा सहितको भिडियो सार्वजनिक भएपछि विश्वजगत स्तब्ध भएको छ ।
काठमाडौं । रुसले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनाएपछि अमेरिका लगायतका पश्चिमा देशले थप हतियार सहयोग गर्ने भएका छन् । अमेरिका र अन्य देशकाे मंगलबार भर्चुअल बैठकमा भएकाे कुराकानीमा किभलाई
एजेन्सी । युक्रेनमा आफ्नो सैन्य अप्रेशन लम्ब्याउन अमेरिका र पश्चिमा राष्ट्र जिम्मेवार रहेको आरोप रुसले लगाएको छ । रुसी रक्षामन्त्री सर्गेई शोइगुले अमेरिका र पश्चिमा देश युक्रेनमा आफुहरुले गरेको कारबाही
युक्रेनमा अप्ठेरोमा परेका नागरिकलाई उद्धार गर्न र आवश्यताअनुसारको मानवीय सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभएको हो ।
अमेरिका तथा नेटो सैन्य गठबन्धनका सदस्य राष्ट्रले युक्रेनलाई गरिरहेको गम्भीर हतियार सहयोगले युद्धमा ‘तेल’ थपिरहेको आरोप रुसले कूटनीतिक नोटमा लगाएको वासिङ्टन पोस्टले उल्लेख गरेको छ ।
युद्धमा मारिने र घाइते हुने सेनाको संख्याबारे दुवै पक्षले आ–आफ्नो दाबी गरे पनि त्यसबारे स्वतन्त्र पुष्टि हुन सकेको छैन ।