पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको नाममा स्थापित उक्त रंगशाला शुक्रबार विहान रुसले गरेको हवाई हमलामा ध्वस्त भएको हो । सोही हमलामा एक जनाको मृत्यु भएको छ ।
एजेन्सी । रुसले युक्रेनको अस्पतालमा आक्रमण नगरेको दावी गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको शुक्रबार १६ दिन पुगिसकेको छ । तर पनि रुसले आक्रमण सोकेको छैन ।युक्रेनले गत बुधबार
फ्रान्स । गैरआवासीय नेपाली संघ (एनआर एन) फ्रान्सले युक्रेनबाट ३५ जना नेपालीलाई उद्धार गरेको छ । युक्रेनमाथि रुसले आक्रमण शुरु गरेपछि युक्रेनमा रहेका नेपालीहरु अलपत्र परेका थिए । ३५ जना
एजेन्सी। रुसी सेनाले युक्रेनको राजधानी शहर कीवलाई आफ्नो नियन्त्रणमा लिन दुइतिरबाट घेरा हालेको छ । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार रुसले कीवमाथि आफ्नो कब्जा जमाउन दुईतिरबाट आक्रमण तीब्र बनाउँदै लगेको छ
बालकको हातमा आफन्तको सम्पर्क नम्बर लेखिएको छ । कहाँ जाने, के गर्ने अत्तोपत्तो छैन । रुन्छन्, कराउँछन्, भक्कानिन्छन्, बाटो विराउँछन्, भावुक बन्छन् अनि टोलाउँदै बाटो नाप्छन् ।
काठमाडौं । युक्रेनको दक्षिणी सहर मारियोपोलको एक अस्पतालमा रुसी सेनाले प्रहार गरेको बम खस्दा कम्तिमा १७ जना घाइते भएका छन् । बम प्रहारबाट अस्पतालको प्रसुती र बालबालिका वार्डमा ब्यापक क्षति
एजेन्सी । रुस र युक्रेनले बुधबार एक दिनको युद्धविराममा सहमति जनाएका छन् । यस एक दिने युद्धविरामले सर्वसाधारणलाई युद्ध प्रभावित भागबाट भाग्न एक दिनको समय प्राप्त भएको छ । मस्कोले
रुसले युक्रेनमाथि आक्रमण गरेपछि हालसम्म २० लाख भन्दा बढीले युक्रेन छाडेका छन् । युक्रेनबाट भागेका १२ लाख मानिस पोल्यान्डमा शरण लिन पुगेको जनाइएको छ ।
एजेन्सी । विश्व बैंकले युक्रेनलाई ७२ करोड ३० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने भएको छ । विश्व बैंकले युक्रेनलाई ऋण र अनुदान सहयोगस्वरुप करिब ७२ करोड ३० लाख अमेरिकी
काठमाडौं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका