कीभमा यसअघि पनि गोलीको आवाज सुनिएको थियो । त्यहाँ रहेका बीबीसीका संवाददाताले सुरुमा दुईपटक साना गोली पड्केको आवाज सुने पनि अहिले पनि ठूलो विस्फोटको आवाज आइरहेको ट्वीट गरेका छन् ।
एजेन्सी । रुस र युक्रेनको विवाद अन्ततः युद्धमा परिणत भएको छ । यसक्रममा रुसले गरेको आक्रमणमा ४० जना युक्रेनी नागरिकको मृत्यु भएको छ । मारिनेहरू सैनिक मात्र वा नागरिक पनि
रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको असर विश्व बजारमा पनि परेको छ । बढ्दो तनावका कारण कच्चा पेट्रोलियम पदार्थको मूल्य एक सय डलर प्रतिव्यारेल पुगेको छ । रुसले युक्रेनमाथि
काठमाडौं, फागुन १२ । नेपालले युक्रेनमाथि रुसले गरेको सैन्य कारबाहीको विरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै कुनै पनि अवस्थामा एउटा सर्वभौम राष्ट्रविरुद्ध गरिने शक्ति प्रयोगको विपक्षमा
काठमाडौं, फागुन ११ । रुस र युक्रेनबीच भइरहेको तनाव रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ । समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न
परराष्ट्र मन्त्रालयले बुधबार ट्राभल एड्भाइजरी जारी गर्दै वर्तमान अवस्थाको मूल्याङ्कन गरेर उपलब्ध व्यवसायिक उडान मार्फत स्वदेश फर्कन आग्रह गरेको हो । उसले अत्यावश्यक काम नपरी त्यहाँको भ्रमण नगर्न पनि अनुरोध
दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको छ । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने
यस्तै, विद्रोही र सरकारी सेनालाई विभाजित गर्ने उदेश्यले आक्रमणमा ‘नाटकीय वृद्धि’ भइरहेको एक अध्ययनले देखाएको छ । यसबीचमा शनिबार विहान भएको गोलाबारीमा एक युक्रेनी सैनिकको मृत्यु भएको जनाइएको छ ।
काठमाडौं । युक्रेनको सिमा क्षेत्रबाट आफ्ना सैनिक फर्काउन थालेको रुसको भनाई झुठो भएको अमेरिकाले बताएको छ । अमेरिकी अधिकारीहरुले रुसले युक्रेनको सिमाबाट सेना नफर्काएको बरु पछिल्ला दिनहरुमा ७ हजार सैनिक