२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनमा रुसले हान्यो हाइपरसोकिन क्षेप्यास्त्र, कम्तिमा नौ जनाको मृत्यु

एजेन्सी । रुसले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा कम्तिमा नौ जना मारिएका छन् । गत जनवरी अन्तिमपछि बिहीबार ठूलो आक्रमण गरेको रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरेको दाबी युक्रेनले

युक्रेनको बाख्मुत शहरमा भीषण सडक संघर्ष

एजेन्सी । युक्रेनको पूर्वीशहर बाख्मुतमा भीषण सडक संघर्ष चलिरहेको छ । बाख्मुतलाई कब्जामा लिन रुसी सेना सडक संघर्षमै उत्रिएपछि युक्रेनी सेनाले शहरलाई रुसी कब्जामा जानबाट जोगाउने अन्तिम प्रयास गरिरहेको हाे

रुसमा दुई वटा युक्रेनी ड्रोन विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिए

एजेन्सी । एक वर्षदेखि रुससँग युद्ध लडिरेहेको युक्रेनले रुस भित्रै छिरेर हवाई महला गर्ने प्रयास गरेको खुलासा भएको छ । रुसी राजधानी मस्कोभन्दा सय किलोमिटर टाढा गुबास्तोभो नजिक दुई वटा

युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन

एजेन्सी । युक्रेनमा शान्ति पुनर्वहालीको माग गर्दै फ्रान्स र जर्मनीमा प्रदर्शन भएको छ । रुस र युक्रेन युद्धको वर्षगाँठ पछि यी दुई राष्ट्रमा युक्रेनको पक्षमा प्रदर्शन भएको हो । फ्रान्सको

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पूरा

एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेको आज शुक्रबार एक वर्ष पुगेको छ । गत वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर युद्धको सुरुवात गरेको थियो । एक वर्षको अवधिमा

रुसले युक्रेनमा मानवता विरोधी अपराध गरिरहेको अमेरिकाको आरोप

एजेन्सी । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले रुसले युक्रेनमा मानवता विरुद्धको अपराध गरिरहेको दावी गर्नुभएको छ । जर्मनीको म्युनिखमा आयोजत सुरक्षा सम्मलेनलाई सम्बोधन गर्ने क्रममा ह्यारिसले रुसले युक्रेनको जनतामाथि ज्यादती गरेको

युक्रेनको तेल प्रशोधन केन्द्रमा रूसले क्षेप्यास्त्र  प्रहार गर्दा ठूलो क्षति

एजेन्सी । रुसले युक्रेनमाथि पुनः क्षेप्यास्त्र  प्रहार गरेको छ । पूर्वी र दक्षिण क्षेत्रमा आक्रमण केन्द्रित गरेको रुसले दोनेत्स्कको सानो शहर बख्मत कब्जा गर्ने गरी क्षेप्यास्त्र प्रहार तीब्र रूपमा गरेकाे

थप युद्ध सामग्रीका लागि युक्रेनद्वारा बेलायतसँग सहयोगको अपिल

एजेन्सी । युक्रेनले थप युद्ध सामग्री सहयोग गर्न बेलायतसँग आग्रह गरेको छ । रुसको आक्रमणपछि पहिलो पटक युरोपको भ्रमणमा रहेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटमा हालसम्म

रूसले युक्रेनमाथिको आक्रमण तीव्र पार्न सक्ने युक्रेनको दावी

एजेन्सी । रुसले यहि फेब्रुअरी महिनाको अन्त्यसम्ममा युक्रेनमाथिको आक्रमण तीव्र पार्ने सम्भावना रहेको युक्रेनले जनाएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेजिन्कोभले पश्चिमा राष्ट्रहरुले युक्रेनलाई उपलब्ध गराउने भनिएको हतियार नआइपुगेको जनाउँदै

रुसले ठूलो आक्रमणको योजना बनाएको युक्रेनी रक्षामन्त्रीको दाबी

एजेन्सी । युक्रेन हमलाको वर्षगाँठको आसपासमा ठूलो आक्रमण गर्ने तयारीमा रुस रहेको दाबी युक्रेनी रक्षामन्त्रीले गरेका छन् । रक्षामन्त्री ओलेक्सी रेज्नीकोवले रुसले आक्रमणको वर्षगाँठ फेब्रुअरी २४ को आसपासमा ठूलो आक्रमणका