२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिकाद्वारा युक्रेनलाई लडाकु विमान दिन अस्वीकार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई एफ-१६ लडाकु विमान दिन अस्वीकार गरेका छन् । सोमबार एक पत्रकारले अमेरिकाले युक्रेनलाई एफ-१६ विमान दिन लागेको हो भनेर प्रश्न गर्दा राष्ट्रपति बाइडेनले

जर्मनीले युक्रेनमा सैन्य ट्यांक पठाउने

एजेन्सी । जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड–२’ सैन्य ट्यांक पठाउने निर्णय गरेको छ । जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक पठाउन अनुमति दिनुभएको हो । जर्मनीमा

युक्रेनमा वरिष्ठ अधिकारीहरूले दिए राजीनामा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान थालेपछि वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिका एक प्रमुख सल्लाहकार, उपरक्षामन्त्री तथा उपमहाअभियोजकले राजीनामा दिएका हुन् ।

युक्रेनका मुख्य शहरमा रूसको आक्रमणको वर्षा, ९ जनाको मृत्यु

एजेन्सी । रुसले युक्रेनका मुख्य शहरहरुमा क्षेप्यास्त्र आक्रमणको वर्षा गरेको छ । रुसले डिनिप्रो शहरको एउटा आवासीय भवनमा गरेकाे आक्रमणमा करिब ९ जनाकाे मृत्यु भएकाे हाे । ९ तले उक्त

रुसी हमलापछि युक्रेनको दोस्रो शहर खार्किभ अन्धकार

काठमाडौं । रुसी हमलापछि युक्रेनको दोस्रो सहर खार्किभ विद्युतविहीन भएको छ । रुसले पछिल्लो समय युक्रेनको उर्जा केन्द्रहरूलाई लक्षित गरी आक्रमण जारी राख्दै आएको छ । यसैक्रमको पछिल्लो मिसाइनल आक्रमणसँगै

रुसबाट युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा

काठमाडौं । रुसले सोमबार फेरि युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा गरेको छ । पछिल्ला दुई महिनामा रुसले आठौं चरणको क्षेप्यास्त्र वर्षा गराएको हो । सोमबारको आक्रमण पनि उर्जा तथा अन्य भौतिक संरचनामा

युक्रेनका ६० लाख जनता बिजुली बिहीन: राष्ट्रपति जेलेन्स्की

काठमाडौं । युक्रेन र रुस युद्धकाबीच युक्रेनका ६० लाख जनता बिजुली बिहीन अवस्थामा अध्यारोमा बस्न बाध्य भएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत साता रुसी मिसाइल हमलापछि ६० लाख

युक्रेनलाई आवश्यक सहयोग निरन्तर रूप गर्ने पश्चिमा मुलुकको प्रतिवद्धता

काठमाडौं । रुसले ८ महिनाअघि कब्जामा लिएर २ साता अघिमात्र फिर्ता गरेको युक्रेनको खेरसन शहरमा दोस्रो दिन पनि आक्रमण गरेकाे छ । युक्रेनका अधिकारीहरुले रुसले जारी राखेको आक्रमणमा कम्तिमा १०

रुसी सेनाबाट युक्रेनको राजधानी किएभलगायत दर्जनौं ठाउँमा बमबारी

काठमाडाैं । रुसी आक्रमणका कारण सिंगो युक्रेनमा अन्धकार छाएको छ । रुसले पछिल्लो समय युक्रेनी उर्जा केन्द्रहरूमा आक्रमण केन्द्रीत गरेपछि युक्रेनभरी अन्धकार भएको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले

युक्रेनका लाखौं जनता अध्याँरोमा बस्न बाध्य

एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले युक्रेनका विभिन्न शहरमा रूसको आक्रमणका कारण ऊर्जा पूर्वाधारलाई क्षति पुगेको बताउनुभएको छ । यसबाट लाखौं युक्रेनी नागरिक विद्युत विहीन भएको उहाँले उल्लेख गर्नुभएको छ