२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनको राजधानी कीभमा चरम उर्जा संकट

काठमाडौं । रुसी आक्रमणले युक्रेनले राजधानी कीभमा चरम उर्जा संकट भएपछि शहर छोड्नुपर्ने अवस्थाको लागि तयार रहन किभका मेयर भिटाली क्लिट्स्कोले अपिल गरेका छन् । मेयर भिटालीले रुसी आक्रमणका कारण

युक्रेनको उर्जा र खानेपानीकाे संकट समाधान गर्न संयन्त्र बनाउने जी ७ राष्ट्रहरुको घोषणा

काठमाडौं । जी–७ राष्ट्रहरूले रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र खानेपानीको संकट समाधान गर्नका लागि संयन्त्र बनाउने घोषणा गरेका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको

विभिन्न अपराधमा कैदी भोगेकाहरूलाई रुसले युक्रेन युद्धमा सहभागी गराउने

एजेन्सी । रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी

रुसले उर्जा आतंक मच्चाएको युक्रेनी राष्ट्रपतिको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाउनुभएको छ । रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख

युक्रेनद्वारा खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी

काठमाडौं । युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ । पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १

युक्रेनी खाद्यान्न निर्यात पुनः रोक्ने रुसको घोषणा

एजेन्सी । रुसले कृष्णसागरस्थित आफ्नो बन्दरगाह हुँदै युक्रेनी खाद्यान्न निकासी गर्न दिने सम्झौताबाट पछि हट्ने घोषणा गरेको छ । युक्रेनले कृष्णसागरमा ब्यापक ड्रोन आक्रमण गरेको आरोप लगाउँदै रुसले अन्तर्राष्ट्रिय पहलमा

रुसी सेनाले आफ्ना नागरिकलाई जबरजस्ती अन्यत्र पठाएको युक्रेनको आरोप

एजेन्सी । रुसले युक्रेनको दक्षिणी सहर खेरसनबाट सर्वसाधारणलाई अन्यत्र पठाउने काम पूरा भएको जनाएको छ । युक्रेनी सेनासँगको सम्भावित भिडन्तअघि नै सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको रुसी अधिकारीहरुले जनाएका छन् ।

तत्काल युक्रेनको खर्सोन क्षेत्र छाड्न खर्सोनवासीलाई रुसी अधिकारीकाे उर्दी

काठमाडौं । रुसले खटाएका अधिकारीहरूले युक्रेनको खर्सोन क्षेत्रका बासीन्दालाई तत्काल शहर छाड्न उर्दी जारी गरेका छन् । युक्रेनी सेनाले उक्त क्षेत्र फिर्ता गर्न प्रतिवाद आक्रमण गर्ने आशंकामा रुसी अधिकारीहरूले उर्दी

रुसमा गाभिएका युक्रेनका चार क्षेत्रमा सैनिक शासन लागू गर्ने रुसको घोषणा

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा गाभेको घोषणा गरिएका युक्रेनका चार वटा क्षेत्रमा सैनिक शासन लागू गरेका छन् । युक्रेनका दोनेत्स्क, लुहान्स्क, जापोरिजिया र खर्सोनमा सैनिक शासन लागू गर्ने

युक्रेनको राजधानी किभमा रुसको पुनः आक्रमण

एजेन्सी । युक्रेनको राजधानी किभमा रुसले पुनः आक्रमण गरेको छ । सोमबार बिहानै किभमा ३ वटा हवाई हमला भएका त्यहाँका मेयरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मेयर भिटाली क्लिट्स्कोले