२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गायिका बर्तिका राई र युगल गुरुङले गरे इन्गेजमेन्ट

काठमाडौं । गायिका बर्तिका राईले गायक एवं संगीतकार युगल गुरुङसँग इन्गेजमेन्ट गरेकी छन् । लामो समयदेखि प्रेममा रहेका उनीहरूले इन्गेजमेन्ट गरेका हुन् । पारिवारिक जमघटबीच उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।