३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


युनिलिभरको सहकार्यमा सफा हिमाल अभियानले गर्‍यो ३५ हजार किलो फोहोर संकलन

काठमाडौं । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालहरूबाट फोहोर र प्लास्टिकको सरसफाई र हटाउने “सफा हिमाल अभियान २०२३” गत जेठ ८ गते सम्पन्न भएको