काठमाडौं । इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा ८ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको
काठमाडौंं । युरोकप महिला फुटबलको फाइनलमा आज आइतबार जर्मनी र इंग्ल्याण्ड भिड्दैछन् । यो खेल इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा नेपाली समय अनुसार आइतबार राति पौने ११ बजे सुरु हुनेछ ।
काठमाडौं । अष्ट्रियालाई हराउँदै जर्मनी युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको ब्रेन्टफोर्डमा बिहीबार राति भएको क्वाटरफाइनल खेलमा जर्मनीले अष्ट्रियालाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौं । युरोकप महिला फुटबलमा इटालीलाई ५–१ ले हराउँदै फ्रान्सले बलियो दावेदारी दिएको छ । आइतबार राति इंग्ल्याण्डको रोथरह्याममा भएको खेलमा फ्रान्सले फराकिलो जित निकालेको हो । फ्रान्सका लागि ग्रेसी
काठमाडौं । युरोकप महिला फुटबलमा नर्वेले नर्दन आयरल्याण्डलाई ४–१ ले हराएको छ । इंग्ल्याण्डको म्यान्चेस्टरमा बिहीबार राति भएको समुह ‘ए’ को खेलमा नर्वेलाई विजयी गराउन जुली ब्ल्याकस्टाड, फ्रिडा मानुम, क्यारोलिन
काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिप आज बुधबारबाट इंग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार बेलुकी आयोजक इंग्ल्याण्डले अष्ट्रियाको सामना गर्नेछ । यसपटकको युरोकप महिला फुटबल ऐतिहासिक हुने आयोजकको