२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युरोकपमा क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदै

चेक रिपब्लिक र डेनमार्क दुवै टीम जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । चेक रिपब्लिकले प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई हराउँदा डेनमार्कले वेल्सलाई पराजित गर्दैै क्वार्टरफाइनल प्रवेश गरेको हो ।

युरोकपः क्वाटरफाईनलमा इटाली र बेल्जीयम तथा स्पेन र स्विट्जरल्याण्ड भिड्ने

एजेन्सी । युरोकप फुटबलका क्वाटरफाइनल खेलहरु आजबाट हुनेछन् । आज बेलुकी पौने १० बजे हुने पहिलो क्वाटरफाइनल खेलमा स्पेन र स्विट्जरल्याण्ड भिड्नेछन् । यो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ ।

युरोकपको क्वार्टरफाइनल समीकरण पूरा, शुक्रबार दुई खेल

अन्तिम आठका खेलहरू शुक्रबारबाट सुरु हुनेछ । शुक्रबार हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन खेल्नेछन् भने सोही दिनको दोस्रो खेलमा बेल्जियम र इटालीबीच प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्याण्ड र युक्रेन क्वाटरफाईनलमा, जर्मनी युरोकपबाट बाहिरियो

एजेन्सी । जर्मनीलाई हराउँदै इंग्ल्याण्ड युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ । आयरल्याण्डको डब्लीनमा गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्ल्याण्ड २–० ले विजयी भयो । कठिन प्रतिद्धन्दी जर्मनी

युरोकप: फ्रान्स र क्रोएसिया बाहिरिए

एजेन्सी । स्पेन र स्विट्जरल्याण्ड युरोकप फुटबलको रक्वाटफाइनलमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा विश्वकप विजेता फ्रान्सलाई टाइब्रेकरमा हराउँदै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा पुगेको हो । खेलको निर्धारित समयमा दुवै टोलीबाट

युरोकप : सोमबार दुई खेल हुँदै

नेपाली समय अनुसार राति पौने १० बजे डेनमार्कको कोपन हेगनमा क्रोएसिया र स्पेन भिड्दा राति पौने १ बजे रोमानियाको बुकारेष्टमा विश्व विजेता फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ ।

पोर्चुगललाई हराउँदै बेल्जीयम युरोकपको क्वाटरफाईनलमा

एजेन्सी । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जीयम युरोकप फुटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा बेल्जीयम १–० ले विजयी भयो । उपाधि दावेदार पोर्चुगलविरुद्धको खेलमा

युरोकपः इटाली र डेनमार्क क्वाटरफाईनलमा प्रवेश

एजेन्सी । इटाली र डेनमार्क युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटाली क्वाटरफाईनलमा पुगेको हो ।

युरोकपमा समूह चरणका अन्तिम चार खेल हुँदै

राति पौने १० बजे स्विडेन र पोल्याण्ड तथा स्लोभाकिया र स्पेन भिड्दा राति पौने १ बजे फ्रान्सले पोर्चुगल तथा हंगेरीले जर्मनीको सामना गर्नेछ ।

युरोकपः इंग्ल्याण्ड, क्रोएसिया र चेक रिपब्लीक नक आउट चरणमा

एजेन्सी । युरोकप फुटबलमा गएराति इंग्ल्याण्ड र क्रोएसिया विजयी भएका छन् । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले हरायो । इंग्ल्याण्डका लागि राहिम स्टर्लीङले निर्णायक गोल